कात्तिक २९, २०७७ मा अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको १२औं वार्षिकोत्वसब तथा तिहारको शुभकामना आदन प्रदान गर्ने कार्यक्रम रहेको हुँदा, यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । यो कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य श्री ईन्दिरा निरौलाको प्रमुख आतिथ्यमा आयोजना गरिने छ ।
Like every year, this year also international day of persons with disabilities will be celebrated in Nepal with different programs and NBAD will also be a part of this celebration. Our objective will be to promote boccia sports for persons with disabilities to participate in this celebration.
NBAD will organize the first ever National Boccia Day in association with other stakeholders.