tihar rangoli photo

संस्थाको बार्षिकोत्सव तथा तिहारको शुभकामना आदान प्रदान कार्यक्रम

Date: November 14, 2020
Time: 12:00 am - 12:00 am
Location: Zoom Meeting

कात्तिक २९, २०७७ मा  अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघको १२औं वार्षिकोत्वसब तथा तिहारको शुभकामना आदन प्रदान गर्ने कार्यक्रम रहेको हुँदा, यहाँहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं । यो कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का सदस्य श्री ईन्दिरा निरौलाको प्रमुख आतिथ्यमा आयोजना गरिने छ ।